दक्षिण कोरियामा राष्ट्रिय शोक

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘यो वास्तवमै दुःखद हो’ उनले एक विज्ञप्तिमा भनेका छन्, ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ ।’ सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा…