अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई कोरोना सङ्क्रमण

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफूलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरिएको तर घरमा आफूलाई ब्यस्त राखेको ट्वीटमार्फत जनाएका हुन् । खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेषगरी जाडो मौसममा सर्तक रहन क्लिन्टनले आग्रह पनि गरेका छन् । यसैक्रममा इटालीमा पछिल्लो समय कोभिड १९ का सङ्क्रमितहरु…