युक्रेनसँग वार्ता गर्न पुटिनको यस्तो शर्त

राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो शर्त राखेका क्रेमलिनले बिहीबार एक विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पुटिनले किभ अधिकारीहरूले नयाँ क्षेत्रीय वास्तविकताहरूलाई ध्यानमा राखेर परिचित र बारम्बार आवाज उठाएका आवश्यकताहरू…