महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । प्रतिवेदनअनुसार गरिबीका कारण विश्वभर २१ हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ । तर महामारीको समयमा भने संसारका १० धनाढ्यको सम्पत्ति भने दोहोरिएको…