स्वतन्त्रता दिवस समारोहमा फिलिपिन्सका रक्षामन्त्री बेहोस

फिलिपिन्सका रक्षामन्त्री लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएका छन् । त्यहाँको राष्ट्रिय रक्षा विभागलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार मन्त्री लोरेन्जानाको स्वास्थ्य 'स्थिर अवस्थामा' रहेको छ । लोरेन्जाना स्वयमले पनि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 'अहिले म ठीक छु । यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु।' 'भर्खरैको लगातार…