आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०८०) बिहीबार, ८ फरवरी २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं.११४४पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ २५ गते तद्अनुसार सन् २०२४ फरवरी ८ तारिख बिहीबार माघकृष्णपक्ष त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा धनु राशिमा ८ः३२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९…