आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०७९ मंगलबार, २४ जनवरी २०२३)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १० गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी २४ तारिख माघ शुक्ल पक्षको तृतीया तिथि शतभिषा नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र…