आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत्र २०७९ बिहीबार, १६ फरवरी २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ चैत्र २ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च १६ तारिख चैत्र कृष्ण पक्षको नवमी तिथि पूर्वाषाढ़ा नक्षत्र व्यतिपात योग २ः४४ पर वरियान योग वणि करण आनन्दादियोगमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान…