आजको पञ्चाङ्ग एवम् राशिफल (८ कार्तिक २०८० बुधबार, २५ अक्टोबर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ८ गते तद्अनुसार सन् २०२३ अक्टोबर २५ तारिख बुधबार आश्विन शुक्ल पक्षको एकादशी तिथि शतभिषा नक्षत्र वृद्धि योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१० मा…