आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०८० शुक्रबार, १ डिसेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८० मंसिर १५ गते तद्अनुसार सन् २०२३ दिसेम्बर १ तारिख शुक्रबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्थी तिथि पुनर्वसु नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा १४ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…