जीवन

✍ राजेन्द्र पाठक नकल्पेका दुःखहरु भोगीसकेँ मैलेनअल्पेका सुखहरु खोजीसकेँ मैलेदुःख सुख हाँसो खुसी भोगीसकेँ मैलेतेत्तीसकोटी देवीदेवता ढोगीसकेँ मैले ! कति बोलाएँ देवतालाई बोल्दैबोलेनन्जिउँदा छन् कि मुर्दा खोल्दैखोलेनन्प्रसाद भेटी फुल अक्षता चढाइसकेँ मैलेजिउँदै भए बोल्दा हुनन् खुसी हुँदा कैले ! भुतप्रेत मशानघाटमा देखिसकेँ मैलेमन्दिरभित्र देवतालाई भेटी सकेँ मैलेजिउँदै हुँदा डराउने मन डराएन ऐलेसयौँ भारी दाउरा जल्दा…