आँशु चुहिएको कार्यक्रम -निर्भीक राई

(पारिजात पुरस्कारवितरण २०६४) गैरवामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चासनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, "पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिईन् । लक्ष्मीप्रसादले मुना-मदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ 'शिरीषको फूल' च्यातिदिए हुन्छ भनिन् तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि…