बिरामीको अस्वीकारोक्ति मानसिक रोग उपचारमा मुख्य बाधक’

बिरामीद्धारा आफूलाई लागेको रोग स्वीकार गर्न नसक्नु नै मानसिक रोगको उपचारमा सबैभन्दा ठूलो बाधक भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले विरामीलाई मनाएर उपचार सुरु गर्नु सबैभन्दा चुनौतीपूर्ण हुने गरेको अनुभव समेत गरेका छन् । बिरामीले कडा खालको मनोरोग भइसक्दा पनि ९० प्रतिशतभन्दा बढीले आफूलाई मानसिक रोग छ भन्ने स्वीकार नगर्ने र परिवारले आफुलाई जबरजस्ती गरेर…