सन्तुष्ट गाईको दूध ज्यादा पौष्टिक

गाईको दूध एक सम्पूर्ण आहार हो भन्ने तथ्य त संसारले मानिसकेकै कुरा हो । हाम्रो शरीरको निम्ति आवश्यक लगभग सबै पौष्टिक तत्व गाईको दूधमा पाइने विभिन्न अनुसन्धानले सिद्ध गरेको छ । यसैबीच गाईको खुशी या सन्तुष्टिसँग तिनले दिने दूधको पौष्टिकताको स्तर निर्भर रहने नयाँ तथ्य पत्ता लागेको छ । सुन्दा अनौठो लागे पनि अनुसन्धानले यही…