स्मरण-शक्ति अब्बल बनाउने केही उपाय

✍ मिलन आफन्त स्मरण-शक्तिको परिभाषा : स्मरण-शक्ति एक यस्तो डायरी हो, जुन सदैव हामीसँग रहन्छ : ओस्कार वाईल्ड स्मरण एक प्रकारको मानसिक प्रक्रिया हो, जसमा मानिस धारण गरिएको विषय/सामाग्रीलाई पुनःस्मरण गरेर चेतनामा ल्याइ चिन्ने प्रयास गर्छ । स्मरण एक रचनात्मक मानसिक प्रक्रिया हो । स्मरण-शक्ति मष्तिस्कको सबैभन्दा महत्वपूर्ण कार्य हो । मानिसको सम्पूर्ण ज्ञान तथा…