गोसाइँकुण्ड : जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले

–छविलाल बगाले गोसाइँकुण्ड चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो । धार्मिक पर्यटनको बेजोड गन्तब्य पनि मानिन्छ गोसाइँकुण्ड क्षेत्र । ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्डले धार्मिक मात्रै होइन अन्य आत्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने स्थानको रुपमा प्रख्यात छ । प्रकृतिको यही अनुपम उपहारले नेपालको नाममा थप सुवास मात्र छरेको छैन, हरेक मानिसले एक पटक पुग्नै…