दशैँ आयो, डोल्पाबाट झरे भेडाच्याङ्ग्रा

कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँपालिकाअन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा–काठमाडौंसम्म लगिँदै गरिएका भेडाच्याङ्ग्रा । तस्वीर : ओपेन्द्र शर्मा