सबै नम्रतातिर-राजन घिमिरे

हुन त कार्यक्रम चलचित्र 'फर्स्ट लभ'को क्यासेट विमोचनको थियो । तर त्यहाँ चुरिफुरी र चालढाल देख्दा त्यो सिनेमाको हिरोइन नम्रता श्रेष्ठ नै हुन् भन्ने भान पर्दथ्यो आएका आगन्तुकहरूलाई । वास्तवमा त्यो सिनेमाबाट नायिकाको भूमिकाबाट आउट भएकी थिइन् नम्रता । उनको अश्लील भिडियो बजारमा आएपछि फर्स्ट लभमा नायिकाको रूपमा अनुबन्धित भइसकेकी नम्रतालाई निकालिएको थियो र आफू…