रातारात फेमस हुन खोज्दा…

सार्वजनिक रूपमा आफ्ना फलोअर्स वा प्रशंसक बढाउनकै लागि एक अमेरिकी युवा जोडीले अत्यासलाग्दो विधि अपनाएका छन् । मानिसको ध्यान खिच्नका लागि वैकल्पिक उपायहरू यावत् हुँदाहुँदै पनि प्रसिद्धिको भोको यो जोडीले खतरनाक विधि अपनाउँदा युवकले अकालमै ज्यान गुमाउनुपरेको छ भने उनकी प्रेमिकाले जीवनभर पछुताएर बिताउनुपर्ने अवस्था सिर्जना भएको छ । अमेरिकाको मिनिसोटावासी मोनालिजा पेरेजले आफू फेमस…