अष्ट्रेलियाको ब्रिसबेनमा धिरेनले तयार पारे म्यूजिक भिडियो

– राजन घिमिरे प्रवासी जीवनमा पनि धिरेन थापाले कलाकारिताका विभिन्न विधामा आफूलाई सक्रिय पारि नै रहेका छन् । नेपाली सिनेमाका कुशल कलाकार थापा लामो समयदेखि अष्ट्रेलियाको ब्रिसबेन बस्दै आएका छन् । त्यो क्षेत्रमा नेपाली कलाकारितालाई विस्तार गर्ने कार्यक्रमतिर आवद्धता जनाउँदै आएका उनले थ्री लभर्स, ढुवानी र स्कूल नामक चलचित्रमा काम गरिसकेका छन् । त्यसका साथै…