ब्रिसबेनमा यस्तो बन्यो जनम-जनम

■ राजन घिमिरे शिक्षा क्षेत्र र कलाकारितासंगै समाजसेवामा पनि लागिपरेका ब्यक्ति हुन् स्वतन्त्रप्रताप शाह । गैरआवासीय नेपाली संघअन्तर्गतका विभिन्न ओहदामा रहेर प्रवासमा रहनुभएका नेपालीहरूसँग हातेमालो गर्दै अगाडि बढेका शाह नेपाली सिनेमाका नायक हुन् । फेसबुक र मेरो भ्यालेन्टाइन स्वतन्त्रले अभिनय गरेका चलचित्र हुन् । एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख शाहलाई अहिले जनम जनम बोल…