‘तिम्रो मेरो साथ’ अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

सकियो छायाङ्कन राजन घिमिरे निर्माणाधीन चलचित्र 'तिम्रो मेरो साथ'को छायाङ्कन सकिएको छ । सुन्दर शहर पोखरामा करिव एक हप्ता छायाङ्कन गरिएपछि चलचित्रको छायाङ्कन समाप्त भएको घोषणा गरिएको हो । पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरेर चलचित्रको छायाङ्कन सकिएको घोषणा गरियो । ३३ दिनपछि चलचित्रको छायाङ्कन सकिएको थियो । छायाङ्कन इन्ड क्ल्याप घोषणा कार्यक्रममा चलचित्रका निर्माता,…