मोतिराजको ‘गाइजात्रा’मा नेतालाई झटारो

गाइजात्रा पर्वको अवसर पारेर मन्जरी डिजिटलले ब्यंग्यात्मक सांगीतिक कोशेली 'गाइजात्रा' बजारमा ल्याएको छ । गायक तथा स्रष्टा मोतिराज खनालको शब्द चुमान काउछा मगरको लय तथा एरेन्जमा २०७८ सालको गाइजात्रा मन्जरी डिजिटलले बजारमा ल्याएको हो । गाइजात्रे म्युजिकल भिडियोमा गायक देवेन्द्र काउछा जिएम र वन्दना पाण्डेको आवाज रहेको छ । नेताहरूमाथि ब्याङ्यबाण प्रहार गरिएको उक्त ‘गाइजात्रा’मा…