बेल्जिमयमा लघु चलचित्र ‘दानव’को प्रिमियर शो

सनत आचार्य (बेल्जियम) विदेशमा ‘लिभिङ टुगेदर’को प्रवृत्तिलाई निरुत्साहित गर्न र युवा पुस्तालाई यस्तो विकृतिमा नलागि आफ्नो धर्म-संस्कृति र परम्परालाई निरन्तरता दिन प्रेरित गर्ने सन्देश बोकेको लघु चलचित्र ‘दानव’ लुभेनमा सार्वजनिक गरिएको छ । चलचित्रमा नक्कली प्रेमको मायाजालमा ‘लिभिङ टुगेदर’को माध्यमबाट महिलाको शोषण गरेको देखाइएको छ । करिब २२ मिनेटको उक्त चलचित्र निर्माण गर्दा सीमित जनशक्तिका…