‘राजा’मार्फत् नेपाली फिल्ममा राज गर्ने तयारीमा राज कटुवाल

राज कटुवाल यसअघिका प्रोजेक्टको तुलनामा यस पटक निकै रोमान्चित छन् । बिहानै उठ्छन्, समयमै सुत्छन् । नियमित जिम धाउँछन् । खानपानमा पहिलाभन्दा अझ धेरै ध्यान दिएका छन् । ‘एक्स नाइन’मा अनुबन्धित भएदेखि राजको दैनिकी परिवर्तन भएको छ । एक्स नाइनको तयारी गरिरहेका राजलाई निर्देशक सुदर्शन थापाले सिनेमा ‘राजा’मा अनुबन्धित गरेपछि झन् राजको सम्पूर्ण ध्यान यसैको…