राजेश हमाल मौलापुर मधानी महायज्ञमा सहभागी हुने

संजय मिश्रा, रौतहट नेपाली चलचित्र जगतका सुपरस्टार ‘महानायक’ राजेश हमाल रौतहटस्थित मौलापुरमा आयोजना हुन लागेकोे मधानी महायज्ञमा सहभागी हुने भएका छन् । यही फागुन १७ गते मंगलबार मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको उदघाटन समारोहमा महानायक हमाल सहभागी हुन लागेका हुन् । रौतहटलगायत तराई क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार…