‘म तिम्रो शहर छोडी…’ गीतको प्रत्युत्तर आउँदै

सुरेन्द्र सुवेदी, काठमाडौं ‘म तिम्रो शहर छोडी टाढा-टाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु…’, यो चर्चित गीतको प्रत्युत्तरमा अर्को गीत आउने भएको छ । ‘म तिम्रो शहर आएको छु फर्केर फेरि आज,भेटेर जाने मन छ भेटौँ न भरे साँझ’ !यस्तै हरफबाट सुरु हुने प्रत्युत्तर गीतको रेकर्ड कार्य भइरहेको छ । हेर तिम्रो बाटो रातभरी म…