सिटी एक्सप्रेस जापानद्वारा ‘सिटी मोवाइल वालेट’ सेवा सुरु

विशेष प्रतिनिधि, जापान सिटी एक्सप्रेस जापानले मोवाइल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोवाइल एप्लिकेसन 'सिटी मोवाइल वालेट’ सेवा सुरु गरेको छ । उक्त एप्लिसकेसन गुगल एप्सबाट सजिलै डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ। 'सिटी मोवाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै…