इनास अष्ट्रियाले हरितालिका (तीज) पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै

नेपाली कला र संस्कृतिलाई डायस्पोरामा विविध कार्यक्रम गरी प्रवर्द्धन गर्दै आएको संस्था इनास ग्लोबलको अभिन्न अंग इनास अष्ट्रियाले विगतमा जस्तै यो वर्ष पनि नेपाली साँस्कृतिक पर्व तीजको अवसर पारेर एक विशेष कार्यक्रमको आयोजना गरेको छ। कला र संस्कृति प्रवर्द्धनका साथ डायस्पोराका नेपालीलाई जोडिरहेको संस्था इनासले संगठन स्थापनाको वर्षदेखि हरेक साल यस्ता कार्यक्रम आयोजना गर्दै नेपाली…