शिन्जो आबेको राजकीय अन्त्येष्टिमा २५० मिलियन येन खर्च हुने अनुमान

विशेष प्रतिनिधि, जापान केही साताअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अनुमान गरिएको छ । करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा सो खर्चको निर्णय गर्ने बताइएको छ । समारोह सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुदोकान हलमा…