अनेसासको सेवाले उठ्ने छ नेपाली शिर

डिल्ली अम्माई जीवनधारा बनेर बग्दैछ अनेसास योनेपाली शब्दमा कला कोर्दैछ अनेसास यो नेपाली भाषा सगरमा चाँदनी सौन्दर्य भर्दैछआफ्नै आभामा बाँचेर बिस्तारै बामे सर्दैछ इन्द्रेणीको रंगभित्र साहित्य कलाको तिरअनेसासको सेवाले उठ्नेछ नेपाली शिर सहस्र जीवन धारा बनेर बग्दैछ अनेसासश्री नेपाली लयमा कला भर्दैछ अनेसास साहित्यका सबै विधा विश्वभरि कोरिंदैछन्सपनाको मुर्ति बन्न पत्थरहरु फोरिंदैछन् सबै शाखाहरुबाट त्यागको…