जापानमा सीप सिकेर जापानकै कमाई नेपालमा गर्न सकिने दाबी

विदेशमा रगत पसिना बगाएर हुने कमाई स्वदेशमै खुशीका साथ श्रम गरेर आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले जापानमा एक अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको छ । गैरआवासीय अभियानकर्ता कपिलदेव थापाको अग्रसरतामा ‘समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली’ नाराका साथ कार्यक्रम आयोजना हुन लागेको हो । एनआरएनए आईसीसी (ग्लोबल सह–संयोजक) रहेका थापाले सो संस्थाको…