समृद्धशाली भेनेजुएला ‘खरानी’मा परिणत

छत्र मैनाली सन् २०१३ मार्च ५ तारिखमा निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेजको निधनपश्चात् भेनेजुएलाको राजनीतिक सङ्कट इतिहासमै नाजुक बन्न पुगेको छ । हुगो चाभेजको उत्तराधिकारीको रूपमा उदाएका राष्ट्रपति निकोलस मादुरोको अनुभवहीन कार्यशैलीले मुलुक टाट पल्टिएको घोषणा हुन मात्र बाँकी छ । सन् २०१४ को फेब्रुअरी ०४ तारिखका दिन ताचिरा राज्यको सदरमुकाम सान क्रिस्टोबलस्थित आन्देस विश्वविद्यालयमा…