आर्थिक संकट समाधानका लागि एनआरएनएको आकस्मिक बैठक सम्पन्न

राजन घिमिरे देशमा विदेशी मुद्रा (डलर)को कमीलाई के-कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथ एनआरएनएको आकस्मिक बैठक सोमबार (११ अप्रिल) संस्थाका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा संस्थाका दुई अध्यक्ष डा. बद्री केसी र रविना थापाको पनि सहभागिता रहेको थियो । आकस्मिक बैठकले विदेशी मुद्रा (डलर)को कमीलाई कसरी…