चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि नेपाली व्यवसायी मर्कामा

युरोपियन मुलक चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि त्यहाँका व्यवसायीहरू मर्कामा परेका छन् । धेरै नेपाली त्यहाँ रेस्टुरेन्टलगायतका व्यवसाय गरेर बसेका छन् । यतिबेला त्यहाँको सरकारले नेपाली श्रमिकका लागि भिसा दिएको छैन । अन्यत्रका श्रमिकलाई महँगो सेवा सुविधा दिनुपर्ने भएका कारण नेपाली व्यवसायीले नेपाली श्रमिक नै लैजाने गरेका थिए । कोरोना महामारीले थला परेका व्यवसायीहरू…