युनिफिकेशन चर्चका सदस्यहरूबाट सहयोग प्राप्त गरेको जापानी रक्षामन्त्रीको खुलासा

विशेष सम्वाददाता, टोकियो (जापान) जापानी रक्षामन्त्री नोबुओ किशीले युनिफिकेशन चर्चका सदस्यहरूबाट विगतका चुनावहरूमा मद्दत पाएको बताएका छन् । उनि पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यामा विवादको केन्द्रमा रहेको धार्मिक समूहसँगको सम्बन्ध खुलासा गर्ने पछिल्लो सत्तारुढ दलका सांसद बनेका छन् । म उक्त चर्चका केहि सदस्यहरूसँग सम्बद्ध छु र स्वयंसेवकको रूपमा उनीहरूको सहयोग प्राप्त गरेको छु, आबेका कान्छो…