अब ‘मुना’को ब्राण्डमा नेपाली रैथाने सामान युरोपमा किन्न पाइने

डिल्ली अम्माई, बेल्जियम अधिकतम रुपमा गैरआवासीय नेपालीहरुको लगानी रहेको ताजा र स्वस्थकर खाद्यान्न एवम् तरकारी ब्यवसाय गर्ने मुना कृषि लिमिटेड र बेल्जियमको बिएस एक्स्पोर्ट-इम्पोर्टबीच ब्यपारिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । बेल्जियमको अन्त्वेरपेनमा आयोजित एक विशेष कार्यक्रमबीच मुना कृषि लिमिटेड्का अध्यक्ष युवराज गुरुङ र बिएस एक्सपोर्ट-इम्पोर्टका अध्यक्ष विनोद बानियाँले मुना ब्राण्डमा नेपालको गुणस्तरीय कृषि उपजहरुलाई…