शैक्षिक मेलामा नायिकासँग साक्षात्कार गराउने एजुकेशन एण्ड माइग्रेसन कर्नरको तयारी

राजन घिमिरे लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध एजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारेखका दिन सोमबार काठमाडौंको पुतली सडकस्थित शंकरदेव कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने मेला विदेश गएर उच्चशिक्षा हासिल गर्न…