चलचित्र ‘नालापानी’को सिड्नीमा विशेष प्रदर्शन हुने

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को सेप्टेम्बर २४ तारेख शनिबार अष्ट्रेलियाको सिड्नीमा विशेष शो हुने भएको छ । सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा यो चलचित्रको विशेष शो हुन लागेको हो । चलचित्रको सिड्नीमा आरकेएस अष्ट्रेलिया, अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट र अर्बिट अस्ट्रेलिया समूहले मिलेर शोको आयोजना गरेका हुन् । शो आयोजकमध्येका…