आत्महत्या प्रयासबारे गायक दुतराजको स्पष्टीकरण : ‘कहिलेकाहीँ अँध्यारो कोठाभित्र थुनिएर बस्ने गर्छु’

आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । तर, दुतराजले ‘गलत बुझाइ तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको भन्दै आपत्ति जनाएका छन् । ‘कहिलेकाहीँ अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौँ कोशिश गर्दा पनि यो स्वभाव…