किरात समाजले बेल्जियममा मनायो उधौली पर्व

- सनत आचार्य, बेल्जियम संयुक्त किराँत समाज बेल्जियमले किरातीहरूको मुख्य पर्व उधौली बेल्जियमको पर्यटकीय नगरी ब्रुजमा मनाएको छ । मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका महासचिव पेम्वागेलु शेर्पाले आदिवासी जनजातिहरूले प्रवासमा पनि पूर्खाले मानिआएका संस्कृति र मौलिक पहिचानको संरक्षण र संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल विविधतामा…