बेल्जियममा नयाँ वर्षको अवसरमा ‘नेपाल महोत्सव’ हुने

सनत आचार्य, बेल्जियम बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव २०२३’ आयोजना गर्ने भएको छ । महोत्सव नेपाली नयाँ वर्ष २०८० को अवसरमा लुभेन शहरमा आगामी बैशाख २ गते शनिबार तद्अनुसार अप्रिल १५ मा हुने गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले…