यसकारण भारतीय बजार पुग्छ नेपाली दूध

नेपाली बजारमा भन्दा भारतीय बजारमा दूधको मूल्य बढी पाउने भएपछि दक्षिणी झापाका दूध व्यवसायी दूध बिक्रीका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । कृषकबाट ४० रुपैयाँमा खरिद गरेको दूध डेरीमा दिँदा ३८ देखि ३९ रुपैयाँ मात्र पाइने तर त्यही दूध भारतीय बजारमा पु¥याउँदा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा बिक्री हुने दुग्ध व्यवसायी पुण्यप्रसाद पौडेलको…