आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०७९ सोमबार, १० अक्टोबर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन २४ गते सोमबार तद्अनुसार सन् २०२२ अक्टुबर १० तारिख आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि रेवती नक्षत्र व्याघात् योग बालव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:०१ मा भयो…