कसको कर्तव्य के ?

– वीरेन्द्रमणि पौडेल मानवतालाई केन्द्रभागमा राखेर मानवसमाजले निर्धारण गरेको काम र चिन्तनशैलीलाई कर्तव्य भन्ने गरिएको छ । कर्तव्यपालनले मानवसमाजलाई ठीक बाटोमा डोर्‍याउन मद्दत गर्छ, तर यो कर्तव्य नामको काम र चिन्तन सबैले एकनासले निर्वाह गर्छन् भन्ने होइन । कसैले थाहा नपाएका कारण कर्तव्य पालन गर्दैनन् गर्न सक्दैनन् भने कसैले थाहा पाएर, सक्ने भएर पनि कर्तव्यपालन…