भूमि सुधार गर्न चारवटा विधेयक संसदमा जाँदै

भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न मन्त्रालयले छिट्टै चारवटा विधेयकलाई संसद्मा लैजाने बताएका छन् । उनले भूमि, नापी क्षेत्रमा के–कति काम भए भन्ने अभिलेख राख्न तथा देशभर भूमि क्षेत्रमा भएका कामका बारेमा जानकारी पाउन मन्त्रालय चाँडै अनलाइन प्रक्रियामा जान लागेको बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा…