गत अङ्को लोकप्रिय घटना र विचार साप्ताहिकमा मेरो तस्बिरसहित व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन नै बर्बाद पार्ने उद्देश्यका साथ काल्पनिक उपन्यास बनाई मेरो व्यक्तित्वमाथि नै प्रश्नचिह्न उठ्ने गरी छापिएको समाचारबाट मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म नेकपा -एमाले) मा आबद्ध पार्टी-कार्यकर्ता भएको नाताले यसबीचमा मैले प्राप्त गरेका सफलता र मेरो प्रगति देखेर जहिले पनि…