बाढीले बगाएको केटोसहित ६ गैँडाको उद्धार

बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो (बच्चा) को पनि उद्धार भएको छ । भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । तीन महिनाको भाले केटो (बच्चा) भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय…