– मुक्तिनाथ भुसाल दोस्रो चरणमा अर्घाखाँचीमा भएको स्थानीय निर्वाचनको परिणाम गत सोमबार सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाका अनुसार ७१.२२ प्रतिशत मतदाताले मतदान गरेका र निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न भएकोे छ । तीनवटा नगरपालिका र तीनैवटा गाउँपालिका रहेको अर्घाखाँचीमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रद्वारा जिल्लाका सबै नगरपालिका र एउटा गाउँपालिकामा चुनावी गठबन्धन…