आईएमईको छक्का पञ्जा योजना सार्वजनिक

आईएमईले दशैतिहार र छठलाई लक्षित गर्दै आईएमई छक्का पञ्जा योजना सार्वजनिक गरेको छ । यो योजना आज (सोमबार) देखि लागु भएर मंसिर ३ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक १५/१५ दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको…