आफ्नै कुकुर घाँडो

अर्जुनराज पन्त गर्ला भनी घरको रक्षा पालेँ कुकुर मैले केको गर्नु रक्षा हजुर घाँडो भा’छ यैले दुई घरको कलो जुठो खाँदा मीठो मानी त्यही भएर बिग्रो कि खै यो कुकुरको बानी कुन कलोमा बेगार पऱ्यो अचम्मै पो भा’छ निस्वार्थी त्यो प्राणी पनि स्वार्थी हुँदै गा’छ घरै फोर्ने चोर आउँदा टाँडमुनि लुक्छ कलो खाने बेला भए…